

.....the transition to peace is difficult and intergenerational conflict is likely to appear in post conflict phases. ... read more 
Thank God for computers. Now, I don't have to worry about spelling mistakes and bad handwriting. ... read more 
How often do you carry your own heavy cloth bag for shopping so that you don’t have to clutch those unfriendly plastic or paper bags back home? ... read more 
| माओवादीद्वारा संविधान संशोधनको माग |
|
अवरुद्ध सदन सुचारु गर्ने विषयमा छलफल गर्न बसेको सत्तारुढ नेकपा एमाले र प्रतिपक्षी एनेकपा माओवादीवीचको वैठक विना निश्कर्ष सकिएको छ ।
|
| 'काँग्रेसले माओवादी र एमालेलाई लडाउन खोज्यो' |
|
एमाले उपाध्यक्ष वामदेव गौतमले माओवादी र एमालेलाई नेपाली काँग्रेसले लडाउन खोजेको बताएका छन् ।
|
| दुई मन्त्री थपिए |
|
प्रधानमन्त्री माधवकुमार नेपालले २ मन्त्री थप गरेर मौजुदा मन्त्री मण्डललाई ३२ सदस्यीय बनाएका छन् ।
|
| माओवादीले संसद चल्न दिने |
|
व्यवस्थापिका संसदको वैठक अवरुद्ध गर्दै आएको एनेकपा माओवादीले सरकारलाई सदनमा पेश्की बजेट प्रस्तुत गर्न दिने भएको छ ।
|
| संसद सुचारु गर्न छलफल |
|
अवरुद्ध संसद सुचारु गर्ने विषयमा एनेकपा माओवादी नेपाली काँग्रेस र नेकपा एमालेवीच छलफल भएको छ ।
|
| शब्दको लडाई |
|
दलहरुबीच शब्दको लडाईका कारण व्यवस्थापिका संसद अवरुद्ध छ र त्यही कारण बजेट आउन ढिलाई हुने सम्भावना बढेको छ ।
|
| तीन दलको वैठक स्थगित |
|
व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न बस्न लागेको एनेकपा माओवादी नेपाली काँग्रेस र एमालेको वैठक स्थगित भएको छ ।
|
| २४ दलको वैठक विना निश्कर्ष |
|
व्यवस्थापिका संसदको वैठक सुचारु गर्ने विषयमा छलफल गर्न बसेको २४ दलको वैठक विना निश्कर्ष टुङ्गिएको छ ।
|
| 'संसद चल्न देऊ' |
|
प्रधानमन्त्री माधवकुमार नेपालले एनेकपा माओवादीसँग व्यवस्थापिका संसद चल्न दिन आग्रह गरेका छन् ।
|
| माओवादी नेतृत्वमा सरकार बन्छ-दाहाल |
|
केही हप्ता भित्र नयाँ राजनीतिक ध्रुवीकरण बन्ने तथा त्यसपछि माओवादी नेतृत्वमा 'संयुक्त राष्ट्रिय सरकार' बन्ने एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले बताएका छन् ।
|
| एसएलसी नतिजा प्रकाशित |
|
एसएलसी परिक्षाको नतिजा प्रकाशित भएको छ ।
|
| 'प्रधानमन्त्रीले भन्नुभएको होइन' |
|
पाँच हजार माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्नुपर्छ भन्ने बिचार प्रधानमन्त्री माधवकुमार नेपालले नराखेको उनका प्रेस सल्लाहाकारले बताएका छन् ।
|
| माओवादी बैठक स्थगित |
|
एनेकपा माओवादी पोलिटब्यूरो बैठक अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्ततलाई कारण बताउदै स्थगित गरिएको छ ।
|
| कोही माओवादी छाडदै कोही प्रवेश गर्दै |
|
कलाकारहरुको एक समूह माओवादी प्रवेश गरेकै दिन माओवादीका एक केन्द्रीय सदस्यले पार्टी त्यागेका छन् ।
|
| 'संविधानसभा भंग गर्ने षडयन्त्र भएको छ' |
|
एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पुराना दलहरुले संविधानसभा भंग गर्न लागेको बताएका छन् ।
|